समाचार पठाउनुहोस् | डाउनलोडस् | लिकंस् | पाठक प्रतिक्रिया | सम्पर्क
प्रमुख पृष्ठ
  समाचार
  निर्वाचन विशेष
  विचार
  खेलकुद
  मनोरञ्जन
  प्रसंगवश
  थाहादर्शन साप्ताहिक
  कुराकानी
  अर्थ
 
 
  मत सर्वेक्षण
 
संविधानसभाको निर्वाचनमा मकवानपुरका चार क्षेत्रमा कस्तो नतिजा आउला ?
•  नेकपा एमालेले जित्छ ।
•  एमाओवादी नै अगाडि छ ।
•  राप्रपा नेपालको सम्भावना ।
•  निर्वाचन निष्पक्ष हुँदैन ।
•  मेरो भन्नु केही छैन ।

अहिले सम्मको नतिजा
 •  नेकपा एमालेले जित्छ ।  250
 
 •  एमाओवादी नै अगाडि छ ।  94
 
 •  राप्रपा नेपालको सम्भावना ।  300
 
 •  निर्वाचन निष्पक्ष हुँदैन ।  133
 
 •  मेरो भन्नु केही छैन ।  98
 

 
 
ज्यानमारालाई माफ दिने कस्तो जमाना ?
–रामकुमार एलन शीर्ष दलहरू संस्कारविहीन त बन्दै छन् नै । यो स“गै न्यायालय, सेना, प्रहरी संगठनमा पनि सद्भाव हराउ“दै गएको छ । दलहरूले मुलुकमा भिœयाएको विवेकहीन संस्कारले सद्भाव भत्केको मात्र छैन, नागरिकमा निराशा र राज्य संयन्त्रमा भ्रष्टाचार पनि संस्थागत भइरहेको छ ।
हार्दिक अनुरोध
नयाँ ढंगमा आउँदैछौँ । केही दिन प्रतीक्षा गर्नुहोस् ।
रिपोर्ट : चुरेमा चर्को लूट

संविधान निर्माणमा प्राकृतिक स्रोतमाथिको स्थानीय पहुँच र न्यायोचित बाँडफाँडको बहस चल्दै गर्दा हुनेखानेहरू चुरेको ढुङ्गा, गिट्टी र बालुवामा लूट मच्चाइरहेका छन्।

हेटौंडाबाट रामकुमार एलन को रिपोर्ट

अरु समाचारहरु:
एमाले मकवानपुरमा सर्वसम्मत
छोरी बसे कोरामा किरिया गर्न
खेर गयो कपडा उद्योगमा गरिएको ८ करोड रुपियाँ
 
निर्वाचन विशेष
विचार
•  मकवानपुरको बन तस्करको धन
हटौँडा/वन संरक्षणका लागि उपभोक्ताहरुद्वारा चुनिएका अध्यक्ष र उपाध्यक्ष नै वनको काठतस्करीमा सकि्रय रहेपछि सुसेली सामुदायिक वन उपभोक्ता गढीको वन धमाधम मासिएको छ । समितिका अध्यक्ष तिलक रेग्मी र उपाध्यक्ष लक्ष्मण कँडेलले आर्थिक प्रलोभनमा परेर स्थानीय तस्करहरुलाई काँचो सालको काठ काट्न अनुमति दिएपछि मकवानपुर गढी गाविसको वडा नं। ६ र ७ को जंंगल उजाड बन्ने खतरा बढेको हो ।

खेलकुद
मनोरञ्जन
प्रसंगवश
थाहादर्शन साप्ताहिक
कुराकानी
•  हामी जान्छौं कि भन्ने चिन्ता छ कि त बाहुनहरुलाई?

– वीरबहादुर लामा 

अहिले जनजातिको राज्य छ, सरकार छैन। देश छ, अधिकार छैन। २०५६ को निर्वाचनमा जनसंख्याको १३ प्रतिशत बाहुनले ७७ प्रतिशत सीट ओगटे। १५ प्रतिशत क्षेत्रीले ११ प्रतिशत सीट पाए। १२ प्रतिशत जनजातिलाई स–साना पद भाग पर्योा। थुपै्र देशमा एकात्मक राज्य छन्। चीन, भारत संघात्मक भएर पनि फुटेका छैनन्। संघात्मक कुरा भावनात्मक प्रतिनिधित्वको कुरा हो। हाम्रै जिल्ला मकवानपुरको कुरा जोडौं, ४७ प्रतिशत तामाङ छन्, तर २०५६ मा जम्मा एउटा सांसद पाइयो।



अर्थ
 
 
 
 
This web site has been visited 47830 times since January 2008.
Manahari Dot Com
Manahari, Nepal
Post Box No.:
Phone: +9779851018706  Fax:
Email: manaharinews@gmail.com
Founder/Editor : Ramkumar Elan